‘लकडाउन’को सदुपयोग गर्दै वर्षा सिवाकोटी (फोटोफिचर)



काठमाडौं : सरकारले आज (मंगलबार)बाट आगामी साता चैत १८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । हिजो (सोमबार) फ्रान्सबाट कतारको दोहा हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोनाभाइर (कोभिड–१९)को संक्रमण देखिएपछि सरकारले आजदेखि देशैभर ‘लकडाउन’ गर्ने निर्णय हो । अब एक साता सर्वसाधारण घर बाहिर निस्किन पाउने छैनन् ।

‘लकडाउन’को सदुपयोग गरौभन्दै भन्दै विभिन्न कलाकारले विभिन्न क्रियाकलाप गरिरहेका छन् । त्यस्तै नायिका वर्षा सिवाकोटी पनि सामाजिक सञ्जालका भिडियो पोष्ट गर्दै मंगलबारदेखि घरको छतमा शारीरिक व्यायम सुरु गरेकी छन् । लक डाउनको सदुपयोग गरौं ।

स्वास्थ्यलाई विशेष ध्यान दिऊँ भन्दै आफ्ना कुरा र एक्सरसाइज गरेको भिडियो सेयर गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्