यसरी खिचिएको थियो रागिनी एमएमएस–२ को ‘बोल्ड सिन’



एजेन्सी : फिल्ममा कामुक र बेड सिन हुनु आजकाल सामान्य जस्तै भइसकेको छ तर नायक/नायिकाको लागि यी दृश्यहरु सूट गर्नु त्यति नै मुश्किल हुने गर्दछ ।

फिल्ममा हट सिन हेर्नेबेला दर्शकहरुलाई नायक नायिकाले यो दृश्य निकै सजिलोसँग खिचेको हुनसक्ने सोच्ने गर्दछन् तर वास्तवमा यी दृश्यहरु सूट गर्नेबेला नायकरनायिकाको पनि पसिना छुट्ने गर्दछ ।

नायक नायिकालाई सजिलो महसुस गराउनका लागि निर्देशक उनीहरुको लागि विशेष प्रवन्ध मिलाउने गर्दछन् ।

फिल्म ‘रागिनी एमएमएस २’ को सुटिङको क्रममा निर्माता भूषण पटेलले क्रु का सबै सदस्यलाई बाहिर जान आदेश दिए ता कि सन्नी लियोन अप्ठेरो नमानी फिल्मका लागि दृश्य दिन सकून् ।

प्रतिक्रिया दिनुहोस्