गायिका शिवाको आवाजमा ‘होस मा छैन मन’ (भिडियो सहित)



काठमाडौं– गायिका नित्या शिवाको आवाजमा रहेको ‘होस मा छैन मन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमी प्रेमीको प्रेमको भावलाई गीतमा समेटिएको छ । प्रेम र त्यागलाई गीतमा सर्वोकृष्ष्ट रुपमा प्रस्तुत गरिएको गीतकी गायिका नित्या शिवाले बताइन् । शंकर अधिकारी घायलको शब्द तथा राजेश कुमार श्रेष्ठको संगीत संयोजन गीतमा छ ।

कृष्ण पाण्डेको छायाँकन , विश्वास भण्डारीको सम्पादन र शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । गीतमा राजन महर्जन , श्रेया दुलाल , सगर गुरु चौलागाईको अभिनय रहेको छ ।
हेर्नुहोस ”होस मा छैन मन ” गीतको पुरा भिडियो

प्रतिक्रिया दिनुहोस्