प्रधानमन्त्रीले भने-‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईहरू पनि घरमै बस्नुहोस्’



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकालाई पुनः घरमा बस्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अर्को सूचना जारी नभएसम्म घरमैं बस्ने आग्रहलाई दोहो-याएका हुन् ।

तस्वीरसहितको पोस्टमा लेखिएको छ– ‘म पनि घरमैं बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईहरू पनि घरमैं बस्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्