पाकिस्तानमा तीन पत्रकारलाई कोरोना


पाकिस्तान : पाकिस्तानमा कम्तिमा तीनजना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। दुई निजी मिडियाहाउसमा कार्यरत तीन पत्रकारलाई संक्रमणले भेटेको बताइएको छ। उनीहरु लाहोरको भएको बताइए पनि नाम सार्वजनिक गरिएको छैन।

दुई मिडियामध्ये एकका सिइओ मोहसिन नकवी भएको स्वीकार गरेका छन्। साथै मिडियामा अरुलाई पनि संक्रमण भएको हुनसक्ने सम्भावना बारे अनुसन्धान गरिरहेको र केहीलाई क्वारेन्टाइनमा राखिएको बताएका छन्।

यसबाहेक अखिल पाकिस्तान पत्रपत्रिका कर्मचारी संगठनका अध्यक्ष सिद्धिकी अन्जरले अरु थप तीनजना रिपोर्टर पनि संक्रमित भएको दावी गरेका छन्। जसमध्ये दुई पन्जाब र एक कराँची बस्दैआएका छन्। अन्जरले पनि रिपोर्टरहरुका लागि सेफ्टी किट नभएको गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको