निर्माण रोकिएपछि अलपत्र कामदारलाई ‘घरघर’ पुर्‍याउन गृहको निर्देशन



काठमाडौं : गृह मन्त्रालयले निर्माण सम्बन्धी कार्यमा सक्रिय कामदारलाई गृह जिल्लासम्म उद्धार गरेर पुर्याउन निर्देशन दिएको छ।

शुक्रबार मन्त्रालयले देशभरको ‘लकडाउन’पछि अलपत्र परेका नेपाली नागरिकलाई आ – आफ्नो जिल्लासम्म उद्धार गरेर पुर्याउन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्