जुम्लाले सार्वजनिक गर्‍यो विदेशबाट आएका नेपालीको संख्या



काठमाडौं : जिल्ला प्रशासन कार्यालय जुम्लाले विदेशबाट आएका नेपालीको तथ्यांक सार्वजनिक गरेको छ। चैत १ देखि १७ गते दिउँसो ४ बजेसम्म जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकामा भारत र अन्य मुलुकबाट आएका नेपाली नागरिकहरुको सूची सार्वजनिक गरिएको हो।

जिल्ला प्रशासनका अनुसार भारतबाट ३ सय ७१ जना फर्किएका छन् भने अन्य मुलुकबाट १३ जना जुम्ला भित्रिएका छन्। उनीहरु सबैजनाको स्वास्थ्य अवस्था सामान्य बताइएको छ।

जो_जस.JPG
प्रतिक्रिया दिनुहोस्