सुर्खेतमा एमाले मतगणना स्थलमा तोडफोड



काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको मतगणना स्थलमा तोडफोड भएको छ ।  सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् । एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणना स्थलमा प्रदेश नदिएपछि शाही पक्षधर तोडफोड गरेका हुन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्