सुन्दरी अभिनेत्री स्वास्तिमाको दश ड्रेस र लुक्स (फोटोफिचर)



काठमाडौं : चलचित्र ‘होस्टेल रिटन्र्स’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री हुन्– स्वास्तिमा खड्का । उनी निर्देशक तथा कलाकार निश्चल बस्नेतकी श्रमिती पनि हुन् ।

उनलाई नेपाली चलचित्र क्षेत्रमा सुन्दरी अभिनेत्रीको रुपमा लिइन्छ । चलचित्र ‘दुई रुपैया’मा समावेश गरिएको ‘कुटुमा कुटु’ बोलको गीतले उनलाई थप चर्चा ल्यायो ।

अहिले उनी अभिनित नयाँ चलचित्र ‘चपली हाईट ३ ’ रिलिजको तयारीमा छ । उनै सुन्दरी अभिनेत्रीलाई दश तस्वीरमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्