राधिका मदानको खुलासा : करियरको पहिलो शुटमा नै खानुपरेको थियो गर्भनिरोधक औषधि



एजेन्सी : टेलिभिजनबाट बलिउडमा पाइला राखेकी अभिनेत्री राधिका मदानले पछिल्लो अन्तर्वार्तामा आफ्नो करियरको विषयलाई लिएर केही खुलासा गरेकी छन् ।

राधिकाले भारतीय टेलिभिजन कलर्सको चर्चित सीरियल ‘मेरी आशिकी तुमसे ही’ बाट दर्शकको मनमा स्थान बनाएकी थिइन् । त्यसपछि उनले पहिलो पटक विशाल भाद्वाजको फिल्म ‘पटाखा’ बाट ठूलो पर्दामा पाइला राखेकी थिइन् ।

मुम्बई मिररलाई दिएको एक अन्तर्वार्तामा राशिकाले आश्चर्यलाग्दो खुलासा गरेकी छिन् । उनले करियरको पहिलो शुटमा नै गर्भनिरोधक औषधि सेवन गरेकी थिइन् ।

उनको पहिलो शुटमा उनलाई गर्भनिरोधक औषधि किनेर खानुपर्ने थियो । उक्त समयमा उनलाई भेट्न उनका मातापिता भेट्न आएका थिए । उक्त समयमा उनका मातापिता आश्चर्यमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्