कोरोना संकटमा राज्य र जनताबीच सहजीकरणका लागि समिति गठन



काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संकटमा राज्य र जनताबीच सहजीकरणका लागि समिति गठन भएको छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र कांग्रेस नेता प्रदीप गिरिसहितको केन्द्रीय संयोजन समितिले राज्यको काममाथि रचनात्मक सहयोगको साथै निगरानी र अनुगमनको निम्ति पहल गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्