जेबिकालाई चिरन्जीवीले बिस्तारै बिस्तारै तिमी मेरी हुनु भनेपछि… (भिडियो )



काठमाडौं– मेलिना राई र चिरन्जीवी भण्डारीको स्वरमा रहेको नयाँ गीत ‘बिस्तारै बिस्तारै तिमी मेरी हुनु’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रतिमा गुरुङको शब्द र चिरन्जीवी भण्डारीकै संगीत रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा चिरन्जीवी भण्डारी र जेबिका कार्कीको अभिनय रहेको छ ।

भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन बिष्णु खड्काको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्