बलिउड अभिनेत्री जसले एउटा फिल्मको लागि निर्मातासँग एक रात बिताए



एजेन्सी : बलिउडमा अभिनेत्रीहरुलाई ब्रेक पाउन र टिकिरहनको लागि धेरै नै सर्घष गर्नुपर्छ ।

केही बलिउडका अभिनेत्रीहरुले सार्वजनिक रुपमै स्विकार गरेका छन् कि उनीहरुले फिल्ममा ब्रेक पाउनको लागि केही प्रसिद्ध निर्माता र निर्देशकहरुले सेक्स गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

कल्की कोचलिन
कल्कीले पनि खुल्ला रुपमै यो स्विकार गरेकी थिइन् किउनले पनि त्यस्ता परिस्थितीहरुको सामना गर्नुपर्यो तर त्यसको विरोध गर्नुको सट्टा उनले त्यसलाई अवसरको रुपमाउपयोग गरिन् । उनकाअनुसार कास्टिङ काउचको माध्यमले एकपटक बलिउड छिरेपछि भने उनले त्यस्तो काम छोडिन् ।

कंगना रनावत
राष्ट्रिय अवार्ड जितिसकेकी यी चर्चित अभिनेत्रीले पनि यस्तो खुलासा गरेकी थिइन् कि उनी पनि कास्टिङ काउचको शिकार भएकी थिइन् ।

शेर्लिन चोपडा
बलिउडकी यी कामुक नायिकाले सार्वजनिक रुपमै यो स्विकार गरेकी छिन् कि उनले कैयौंपटक निमार्ताहरुसँग फिल्ममा रोल र पैसाको लागि रात बिताएकी थिइन् ।

सनी लियोनी
पुर्व पोर्नस्टार तथा अहिलेकी बलिउडकी चर्चित नायिका सनी लियोनीले पनि हाल सालैको एक अन्तवार्तामा यो कुरा खोलेकी थिइन् कि उनलाई बलिउडका एक निमार्ताले एक एडल्ट फिल्म मालिने प्रस्ताव गरेका थिए जसमा निर्माता आफैले अभिनय गर्न चाहन्थे । तर, सनीले अस्विकार गरेपछि उनको सपना साकार हुन पाएनन् ।

प्रतिक्रिया दिनुहोस्