यी हुन् अनुष्का शर्माका पूर्वप्रेमी



एजेन्सी : बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका खेलाडी विराट कोहली विवाह बन्धनमा बाधिँएको लामो समय भइसकेको छ ।

उनीहरुको विवाह निकै गुपचुपका साथ इटालीको एउटा गाउँमा भएको थियो ।

अनुष्काको बारेमा नयाँ तथ्य पत्ता उनी विराटभन्दा पहिले अर्कैसँग सम्बन्धमा थिइन् । एक तस्बिर सामाजिक सञ्जालमा बाहिरिएको थियो ।

तस्बिरमा उनी उनको पूर्व प्रेम जोहोबसँग देखिएकी थिइन् । उनीहरु दुईवर्षसम्म सम्बन्धमा रहेको पत्ता लागेको थियो ।

अनुष्का बलिउडमा सफल हुन थालेपछि उनले जोहोबसँग सम्बन्ध तोडेकी थिइन् । बलिउडमा छिरेपछि उनको नाम रणवीर सिंह, शाहिद कपूर, क्रिकेटर सुरेश रैना, रणबीर कपूर र अर्जुन कपूरसँग जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्