समुन्द्र किनारमा करीनाको ‘बोल्ड’ तस्बिर



एजेन्सी : बलिउडकी चर्चित नायिका करीना कपूर अहिले लकडाउनका कारण घरमै छिन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनले हालै केही तस्वीर सार्वजनिक गरेकी छिन् ।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सार्वजनिक गरेको तस्वीर निकै नै बोल्ड भएको उनका फ्यानहरूले प्रतिक्रिया गरिरहेका छन् ।

समुन्द्र किनारामा खिचिएको करीनाको सो तस्वीर उनका फ्यानहरूले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्