सन्तोष लामाको नयाँ गीत ’कहानी’ सार्वजनिक



काठमाडौं– गायक सन्तोष लामाको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

’कहानी’ बोलको गीत शुक्रवार सन्तोष कै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक लामा कै संगीत र रोहित बस्नेतको शव्द रहेको छ ।

सारा नेपाली लकडाउनले गर्दा घरमा बस्नु पर्ने बाध्यता भएका बेला आफ्ना शुभचिन्तकलाई फरक र सबैको मर्म बोकेको गीत सन्तोषले पस्केका हुन् ।

प्रतिक्रिया दिनुहोस्