भारतीय प्रधानमन्त्री मोदीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै



काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र भोली (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदी भोली बिहान १० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जनाइएको छ।

गत मार्च २५ देखि जारी २१ दिनको लकडाउन सकिन एक दिन अघि मोदीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । मोदीले लकडाउनको अवधि बढाउने घोषणा गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्