भारतमा लगातार दोस्रो दिन पनि भुकम्पको धक्का



नयाँ दिल्ली : भारतीय राजधानी नयाँ दिल्लीमा लगातार दोस्रो दिन भुकम्पको धक्का महशुस गरिएको छ। आज गएको भुकम्प २.७ रेक्टर स्केल मापन गरिएको छ।

यसअघि हिजो (आइतबार) ३.५ रेक्टर स्केलको भुकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्