भारतमा कोरोना संक्रमितको संख्या ९ हजारभन्दा बढी, २४ घण्टामा ५१ जनाको मृत्यु



नयाँदिल्ली : भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढदै गएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोना संक्रमितको ९ हजार ३५२ पुगेको छ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९०५ जना कोरोना संक्रमित थपिएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्