डरलाग्दा रोगका शिकार भएका बलिउडका १० सेलिब्रेटी



एजेन्सी : बलिउड फिल्म जगत विश्वकै ठूलो फिल्ममध्ये एक हो ।

बलिउड यस्तो प्लाटफर्म रहेको छ जसले विश्वमा नै चिनाउन मद्धत गर्छ ।

यसै बलिउडमा यस्ता स्टारहरु रहेका छन् जसले बलिउडलाइ आफ्नो कलाकारिताले विश्वमा चिनाएका छन् ।

तर यी कलाकारहरु जटिल रोगसँग लडिरहेका छन् ।

१. मनिषा कोइराला (ओभरीयन क्यान्सर)

२. लिजा रे (मल्टीपल मेइलोमा)

३. सैफ अलि खान ९ म्योकार्डिअल इन्फ्राक्सन०

४. शाहरुख खान (८ सर्जरीहरु)

५. ऋतिक रोशन (ब्रेन क्लट)

६. सोनम कपुर (सुगर)

७. सलमान खान (ट्रीगेमीनल न्युरलजिया)

८. अमिताभ बच्चन (स्प्लेनीक रुप्चर तथा म्यास्थेनीया ग्रावीस)

९. रजनीकान्त (एलर्जीक ब्रोङ्काइटीस र भाइरल फिभर)

१०. धर्मेन्द्र (अल्कोहोलीक)

प्रतिक्रिया दिनुहोस्