मातातीर्थ औंसी विशेष सेलिव्रेटिहरुका आमाहरु (फोटोफिचर)



काठमाडौं : आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको छ । लकडाउनका कारण आज छोराछोरीले आफ्नो आमाको मुख सहज रुपमा हेर्न पाएका छैनन् ।

कतिपयले आमासँग फोन र सामाजिक सञ्जालमार्फत नै शुभकामना दिएर मातातीर्थ औंसी मनाएका छन् । केही नेपाली सेलिब्रेटिहरुले पनि सामाजिक सञ्जालबाट आफनो आमालाई माया व्यक्त गरेका छन् ।

हेर्नुहोस् केही सेलिब्रेटिहरुका आमाहरुलाई तस्विरमा

प्रतिक्रिया दिनुहोस्