सनी लियोनका यस्ता हर्कतले हैरान भए पति डेनियल, भने ‘हेल्प मी’



एजेन्सी : कोरोना भाइरसका कारण आह्वान गरिएको लकडाउनका कारण बलिउडका सबै कलाकार क्वारेन्टाइनमा बसिरहेका छन् ।

यसैबीच, सनी लियोन र उनका पति डेनियल वेबर पनि आफ्ना बालबच्चासँग समय बिताइरहेका छन् ।

सनी लियोन विभिन्न पोस्ट्हरु गरिरहेकी हुन्छिन् । उनका पति डेनियलले पनि एउटा भिडियो शेयर गरेका छन् जुन निकै भाइरल भइरहेको छ ।

भिडियोमा डेलियलले केही प्लेकार्डहरु सनीको बारेमा लेखेर दर्शकहरुलाई एकपछि अर्को गर्दै देखाइरहेका छन् । उनले सनीका विभिन्न व्यवहार र हर्कतहरुका बारेमा लेख्दै दर्शकहरुलाई ‘हेल्प मी’ लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्