नाङ्गै सुत्ने बलिउडका ४ अभिनेत्री



एजेन्सी : सेलिब्रेटीका हरेक कुरा समाचार हुने गर्दछ। अझ ती कलाकारका भित्री बस्त्रदेखि उनीहरुका बेडका कुरा समेत समाचारका रुपमा बलिउडमा सार्वजनिक हुने गर्दछन्।

यसका साथै कलाकारहरु पनि आफ्ना अत्यन्त व्यक्तिगत कुरा पनि मिडियामा भनेर समाचार बनिरहेका पाइन्छन्। त्यसमध्ये केही बलिउडका अभिनेत्रीहरुले आफूहरु राति सुत्ने बेलामा नाङ्गै सुत्ने गरेको अन्तरवार्ताको क्रममा खुलासा गरेका छन् ।

त्यसरी बलिउडमा राति नाङ्गै सुत्ने अभिनेत्रीहरुमा अग्रपंक्तीमा ज्याकलिन फर्नान्डेज परेकी छन्। ज्याकलिन फर्नान्डेज नाङ्गै सुत्छिन्। जोन अब्राहमसंग फिल्म ‘डिसुम’मासंगै काम गरेकी यी नायिकाले आफू प्रायः नाङ्गै सुत्ने गरेको एक अन्तरवार्तामा भनेकी छन्। उनी आफूलाई नाङ्गै सुत्दा सहज र आनन्द लाग्ने उल्लेख गरेकी छन्।

त्यसैगरी अभिनेत्री, लेखक तथा निर्मातासमेत रहेकी पद्यालक्ष्मी पनि नाङ्गै सुत्ने बताउछिन् । आफू राम्रोसंग निदाउन नाङ्गै सुत्ने गरेको र नाङ्गै नसुते निन्द्रा नपर्ने बताउने गरेकी छन् ।

त्यस्तै पुनम पाण्डे। अनेक हर्कतले मिडियामा स्क्याण्डल बनिरहने पुनम पाण्डे पनि नाङ्गै सुत्छिन् । उनले भनेकी पनि छिन् ‘नाङ्गै भएर सुत्नुहोस्, कुनै दिन त तपाईको सपनाको राजकुमार भेट्नु हुनेछ ।’

अर्की स्क्याण्डल क्वीन राखी सावन्त। जसलाई नचिन्ने कमै होलान । उनलाई अरुका बारे तिखो टिप्पणी गर्ने अभिनेत्रीका रुपमा पनि राखी सावन्त नाङ्गै सुत्छिन् । आफु नाङ्गै सुत्न मन पराउने गरेको उनैले बारम्बार बताउने गरेकी छन्। उनले सबैलाइ नाङ्गै सुतेर मज्जा लिन पनि भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्