दुईहप्ता थपियो भारतमा लकडाउन



काठमाडौं : भारतले लकडाउन दुई हप्ता बढाएको छ ।

कोरोनाभाइरस न्युनीकरणका लागि गरिएको लकडाउन भारतले थप दुईहप्ता बढाएको हो ।

भारतमा अब मे १७ सम्म लकडाउन हुने आजतकले जनाएको छ ।

गृह मन्त्रालयले यस्तो जानकारी गराएको आजतकको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्