बानेश्वरमा नेविसंघको मसाल जुलुस,७ जना पक्राउ



काठमाडौं: नेपाल विद्यार्थी संघ (नेविसंघ) का ७ जना विद्यार्थी नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।

भारतले नेपालको भूमि लिपुलेक कालापानी अतिक्रमण गरेको विरोधमा काठमाडौंस्थित नयाँ बानेश्वरमा मसाल विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्