उच्च पर्वतीय खेलकुद तालिक केन्द्र स्थापना गर्ने सरकारको घोषणा



काठमाडौं : सरकारले उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेकी हुन् ।

यस्तै, सरकारले राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सक्ने गरि खेलाडीको क्षमता विकास गर्ने जनाएको छ। ।

यस्तै, सरकारले स्थानीय र प्रादेशिक र राष्ट्रिय स्तरका सुविधा सम्पन्न खेलकुद पुर्वाधारको निर्माण र स्तरउन्नतीको कार्यलाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्