सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने


काठमाडौं– सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि संविधानमा रहेको निशानछापभित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधन आवश्यक रहेकाले यस्तो निर्णय गरिएको हो । संविधानको धारा ९ को उपधारा २ संशोधन हुने बताइएको छ ।

संविधान संशोधन संसदको दुई तिहाइले पारित गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।
भारतले आफ्नो बनाएको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश भएको नयाँ नक्सा सरकारले बुधबार सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ९१ हजार ६ सय ८८ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं– मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप

पाल्पा : पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालको आइसोलेसनमा मंगलबार एक पुरुषको मृत्यु भएको छ ।

काठमाडौं– सरकारले सिंचाइमार्फत रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।मंगलबार

काठमाडौं : सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ। जिल्ला प्रशासन कार्यालय

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९

काठमाडौं– डा. गोविन्द केसीले १८औँ अनशन आज मंगलबारबाट शुरु गरेका छन् । तीनबुँदे माग राख्दै

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोना भाईरसको

काठमाडौं : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको

सुनसरी : धरानको वीपी प्रतिष्ठानमा उपचाररत कोरोनाभाइरस (कोभिड–१९) संक्रमितमध्ये १८ जनालाई डिस्चार्ज गरिएको छ ।

काठमाडौं : गण्डकी प्रदेशको स्याङ्जा र पर्वतमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको