श्रीलंकामा आगामी जुनबाट क्रिकेट सुचारु हुने


एजेन्सी : श्रीलंकामा आगामी जुन महिनाबाट क्रिकेट सुचारु गर्ने तयारी गरिएको छ। श्रीलंका क्रिकेट बोर्डले जुन महिनाबाट क्रिकेट सुचारु गर्ने तयारी गरेको जनाएको छ।

श्रीलंकाको प्रशिक्षक मिक्की आर्थरले जुन महिनाबाट श्रीलंकाको क्रिकेट टिमले अभ्यास सुरु गर्न लागेको बताएका छन् । प्रशिक्षक आर्थरका अनुसार श्रीलंका सरकार र स्वास्थ्य मन्त्रालयले समेत अभ्यास सुचारु गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ६१ जिल्लामा

प्यूठान : प्यूठानमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति फेला परेको छ । राप्ती स्वास्थ्य विज्ञान

काठमाडौं : सुर्खेत उद्योग वाणिज्य संघले भोलिदेखि सुर्खेतका सम्पूर्ण बजारहरु खुला गरिने भएको छ। सुर्खेत

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ९१ हजार ६ सय ८८ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं– मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप

पाल्पा : पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालको आइसोलेसनमा मंगलबार एक पुरुषको मृत्यु भएको छ ।

काठमाडौं– सरकारले सिंचाइमार्फत रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।मंगलबार

काठमाडौं : सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ। जिल्ला प्रशासन कार्यालय

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९

काठमाडौं– डा. गोविन्द केसीले १८औँ अनशन आज मंगलबारबाट शुरु गरेका छन् । तीनबुँदे माग राख्दै

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोना भाईरसको