भारतमा २४ घन्टा यता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित, कूल संख्या कति ?



काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । भारतमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन्।

भारतमा गएको २४ घण्टामा ६ हजार ६५४ कोरोना संक्रमित थपिएको बीबीसीहिन्दीले जनाएको छ।नयाँ कोरोना संक्रमित थपिएसँगै त्यहाँ एक लाख २५ हजार १४९ मा कोरोनाको संक्रण पुष्टि भएको छ।

भारतमा संक्रमितमध्ये ३७२८ को मृत्यु भएको छ भने ५१ हजार ७८३ उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया दिनुहोस्