पाकिस्तानमा कोरोना संक्रमितको संख्या ५४ हजार नाघ्यो



इस्लामावाद : पाकिस्तानमा कोरोना संक्रमितको संख्या ५४ हजार नाघेको छ। यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ५४ हजार ६०१ पुगेको छ।

११ सय ३३ जना कोरोनाबाट ज्यान गइसकेको छ भने पाकिस्तानमा अहिलेसम्म १७ हजार १ सय ९८ जना संक्रमण जितेर घर फर्केका छन्।पाकिस्ताको सिन्धमा सबैभन्दा धेरै संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्