रुसमा कोरोना संक्रमितको संख्या ३ लाख ५३ हजार नाघ्यो



मस्को : रुसमा कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ५३ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा रुसमा ८ हजार ९४६ कोरोना संक्रमित फेला परेका छन् ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या तीन लाख ५३ हजार ४२७ पुगेको छ । हालसम्म रुसमा ३ हजार ६३३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्