बुन्डेसलिगा फुटबल : डर्टमण्डको मैदानमा बायर्नको जित



एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा डर्टमण्डको मैदानमा बायर्न म्युनिखले जित हात पारेको छ। कोरोना भाईरसको महामारीबीच जारी लिगमा बायर्नले बोरुसिया डर्टमण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै बायर्नको २८ खेलबाट ६४ अंक रहेको छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्