भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार नाघ्यो



काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । भारतमा हालसम्म एक लाख ५३ हजार ३०४ जनामा कोरोनाको संक्रण पुष्टि भएको छ।

भारतमा संक्रमितमध्ये ४ हजार ३६७ जनाको मृत्यु भएको छ भने ६४ हजार ८२७ जना उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया दिनुहोस्