खानेपानी तथा सरसफाइ मन्त्रालयलाई ४३ अर्ब १० करोड रकम



काठमाडौं– सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब १० करोड रकम विनियोजन गरिएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष खानेपानी तथा सरसफाइका विभिन्‍न कार्यक्रमका लागि ४३ अर्ब १० करोड रकम विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्