भारतमा कोरोना संक्रमितको संख्या १ लाख ७५ हजार नाघ्यो, मृत्यु हुनेको संख्या ५ हजार नजिक



काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । भारतमा हालसम्म एक लाख ७५ हजार ४३४ जनामा कोरोनाको संक्रण पुष्टि भएको छ।

भारतमा संक्रमितमध्ये ४ हजार ९७१ जनाको मृत्यु भएको छ भने ८२ हजार ९४५ जना उपचारपछि स्वस्थ बनेका छन्। पछिल्लो २४ घण्टामा भारतमा ८ हजार भन्दा बढि नयाँ कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्