भारतमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार भन्दा बढि



काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ ।

भारतमा हालसम्म २ लाख १८ हजार ४३७ सय जनामा कोरोनाको संक्रण पुष्टि भएको छ। भारतमा संक्रमितमध्ये ६ हजार १०४ जनाको मृत्यु भएको छ भने १ लाख ४ हजार ६२८ जना उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया दिनुहोस्