एकेडेमीका युवा फरवार्डसंग चेल्सीको ५ बर्षको सम्झौता



एजेन्सी : युवा स्टार टिनो अन्जोरिनले चेल्सीसंग ५ बर्षको नयाँ सम्झौता गरेका छन् । अन्जोरिनले क्लबको सिरियर टिमका लागि ५ बर्षको सम्झौता गरेका हुन् ।

उनी चेल्सीको युवा टिमका सर्वाधिक गोलकर्ता हुन् । उनले चेल्सीको यू–२३ को टिमबाट ईएफएल ट्रफीका तीन खेलमा दुई गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्