भूमि अतिक्रमणविरुद्ध संकल्प पेश



काठमाडौंः प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८४ बमोजिम संकल्प पेश गर्न सुचना जारी गरिएको छ ।

नेपालको निशान छाप अंकित नेपालको भौगोलिक, राजनितिक नक्सा अनुसार नेपाल र चीनबीच १४१४.८८ किलोमिटर सीमाना रहेको र ९८ वटा सीमा स्तम्भहरुमध्ये केही सीमा स्तम्भ हराएका र केही नेपालभित्र सारिएकोले संकल्प पेश गरिएको हो ।

अतिक्रमणमा गरेको नेपाली भूभाग फिर्ता गराउन माग गर्दै सदमा जानकारी गराउन र यस संकल्प प्रस्तावले सीमा विवाद समाधान गर्न अतिक्रमित भूमि फिर्ता गराउन सरकारलाई दबाब हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्