कांग्रेसले केन्द्रीय समिति बैठक मंगलबार बस्दै



काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । असारमा १६ बैठक बोलाइएको हो ।

महाधिवेसनको बारेमा विस्तृत छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

आइतबार अपरान्ह २ बजे बसेको निर्वाचन समिति, पूर्व पदाधिकारीसहितको पदाधिकारीको संयुक्त बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्