कैलालीमा ओली र प्रचण्ड पक्षधरबीच झडप


कैलालीः नेकपा अध्यक्षहरु केपि शर्मा ओली र प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको छ ।

नेकपा अध्यक्ष केपि शर्मा ओली पक्षधरहरुले आज करिब ५ बजेतिर लम्कीचोकमा प्रधानमन्त्री पदको बचाउ गर्दै र्याली निकालेका थिए ।

र्यालीसहित कोणसभा गरिरहेका समयमा प्रचण्ड पक्षधरहरु आएर आक्रमण गरेपछि स्थिति तनावग्रस्त भएको पत्रकार लोकबहादुर देउवाले बताए ।

सचेत नागरीक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा केपि शर्माओलीको फोटो सहित नेपालको नयाँ नक्सा राखेर २ दर्जन बढी युवाहरुले प्रर्दशन थिए ।

देशको मुहार फेर्नु छ साथी, पार्टी भन्दा राष्ट्र माथि, राष्ट्रीय स्वाभिमान कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा लेखेका प्ले कार्ड सहित ओली पक्षधरका युवाहरु सहभागिता थियो ।

समाजको तर्फबाट के.पि शर्माओली पक्ष निकट मानिदै आएका सम थापाले प्रधानमन्त्रीको बचाउ गर्दै गरेको भाषण लगतै बोल्न माईक समाएका लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गर्दै प्रचण्डले बकमफुसे कुरा गरेको आरोप लगाए ।

दुई तिहाईको सरकारलाई आफ्नै साथीहरुले ढलाउन खोजेको भन्दै आक्रोस पोखि रहेकाबेला प्रचण्ड निकटका केहि युवाहरु खड्कामाथि खनीएका थिए ।

ओली पक्षधरहरुले आफुमाथि प्रचण्डका पुर्व लडाकुहरुले नियोजित रुपमा आक्रमण गरेको आरोप लगाए । माहोल साम्य पार्न प्रहरीलाई हम्मे हम्मे परेको बताइएको छ । पछिल्लो समयमा नेकपाभित्र विबाद चुलिदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : राष्ट्रिय योजना आयोगको सदस्य सुशील भट्टलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो

वीरगञ्ज : सेना, प्रहरी र पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर वेपत्ता भएका ८ जनामध्ये ६ जनाको शव भेटिएको

सिन्धुपाल्चोक : लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची–११मा आइतबार राति पहिरो जाँदा ८ जना वेपत्ता भएका छन्

काठमाडौं : सरकारले ज्येष्ठ नागरिक तथा बालबालिकाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । स्वास्थ्य

काठमाडौं : आर्थिक वर्ष २०७६/०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको छ भने

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य