नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा नयाँ कोरोना संक्रमण थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्