आईएमई काउण्टरबाट ५ लाख नगदसहित ९० हजारको रिचार्ज कार्ड चोरी



धनगढीः अत्तरियास्थित आईएमई काउण्टर तोडफोड गरेर ५ लाख नगदसहित ९० हजार बराबरको रिचार्ज कार्ड चोरी भएको छ ।

आज आइएमईको काउण्टरको पछाडीको भागको ढोका तोडेर चोर काउण्टर भित्र घुसेको प्रहरीको भनाई छ ।

चोरीमा संगलग्न व्यक्तिको सिसीटिभी फुटेज प्राप्त भएकोले सोको आधारमा अपराधीको खोजिकार्य तिव्ररुपमा भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्