प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै



काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनमा ८ बजेको समाचारपछि प्रसारण हुने जनाइएको छ ।

“प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले देशवासीहरूको नाममा गर्नु भएको सम्बोधन अहिले बेलुका ८ बजेको समाचारपछि नेपाल टेलिभिजनबाट प्रसारण हुने सबै सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई जानकारी गराउन चाहन्छु ।” भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्