सरकारले दियाे दुई वटा रेल किन्न स्वीकृति, यस्ता छन् मन्त्रिपिरषद् बैठकका २१ निर्णय



काठमाडौं : सरकारले दुई वटा रेल किन्न रेल विभागलाई स्वीकृति दिएको छ । डेमो (डिजल इलेक्ट्रीफाई मोडेल) रेल किन्न सरकारले विभागलाई ८४ करोड ९५ लाख बजेटको स्विकृति दिइएको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले यसबारे जानकारी दिएका हुन् ।

यस्तै सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्