सुनको मूल्यमा फेरी वृद्धि



काठमाडौं : बिहीबारबो तुलनामा शुक्रबार सुनको मूल्य पुनः बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

नेपाली बजारमा आज छापावल सुन प्रतितोला ९८ हजार ६ सय रुयैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ कारोबार भइरहेको छ ।

यसैगरी अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको छ ।

प्रकाशित : साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्