यस्तो छ आज सुनको मूल्य



काठमाडौं : बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा १ लाख ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्