लिवर्टी इनर्जीको साधारण सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं– लिवर्टी इनर्जीको साधारण सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ३ गते बुधबारदेखि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्