मिर्मिरे लघुवित्तका रिक्त पदहरूमा संञ्चालक नियुक्त



काठमाडौंः मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको पदहरूमा सञ्चालक नियुक्त भएका छन् ।

संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक सूचना प्रकाशन गर्दै संस्थापक समुह र सर्वसाधारण समुहको तर्फबाट प्रतिनिधित्व गर्नुपर्ने रिक्त रहेको सञ्चालक पदहरूमा सञ्चालक नियुक्त गरिएको जानकारी दिएको हो ।

संस्थाले संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्नुपर्ने सञ्चालकमा संजय कुमार श्रेष्ठलाई र सर्वसाधारण समुहको तर्फबाट प्रतिनिधित्व गर्नुपर्ने सञ्चालकमा दिप बहादुर श्रेष्ठलाई नियुक्त गरेको हो ।

प्रकाशितः ९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्