प्रियंका चोपडाले लगाएको लुगाको मूल्य सुन्दा उड्छ होश !



एजेन्सी : केही समयअघि ग्राम्मी पुरस्कार समारोहमा उनले लगाएको एक वस्त्रको खुबै चर्चा भयो । एक त त्यस वस्त्रले प्रियंकाका वक्षस्थलको राम्रै प्रदर्शन गरेको थियो । तर त्यसभन्दा पनि त्यसको मूल्य सुन्दा चाहिँ धेरैको होश उड्यो ।

पति निक जोनासले सामान्य सुट लगाउँदा प्रियंकाले चाहिँ राल्फ यान्ड रुस्सो डिजाइनरद्वयको एक करोड रुपैयाँ पर्ने लुगा लगाएकी थिइन् । उक्त वस्त्रको नेकलाइन निकै तल बेलीबटमसम्म पुगेकाले प्रियंकाको वक्षस्थल राम्रैसँग देखिएको थियो ।

Priyanka Chopra and Nick Jonas Give Fans a Look at Their Spring Date Style

फेशन समीक्षकले वस्त्रका विषयमा मिश्रित प्रतिक्रिया दिए । उक्त वस्त्रसँगै उनले लोरेन स्वार्ज गहना र सामान्य मेकअप लगाएकी थिइन् । प्रियंकाकी आमा मधुले आलोचकहरूलाई प्रियंका आफ्नो शरीरका बारेमा निर्णय स्वतन्त्र रहेको भन्दै मुखभरिको जवाफ दिएकी थिइन् ।

Priyanka Chopra at Grammys 2020 - looks hot and bold in this white dress  showing huge cleavage. -
प्रतिक्रिया दिनुहोस्