अब बस्ने संसद बैठकबाट एमसीसी पारित हुने



काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज सम्पन्न स्याथी कमिटी बैठकले मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्ने निर्णय गरेको छ ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी आज सम्पन्न भएपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी संसद बैठकबाट एमसीसी पास गर्ने निर्णय गरिएको बताए । कोरोना भाइरसका कारण संसद बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित छ ।

प्रकाशितः २६ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्